Home / INTERVIEWS / हैट ! GF बुद्धको फ्यान, BF निशानको फ्यान, प्रतापको फ्यानले मौकामा चौका हानेपछि…

हैट ! GF बुद्धको फ्यान, BF निशानको फ्यान, प्रतापको फ्यानले मौकामा चौका हानेपछि…

चर्चित गायन रियालिटी शो नेपाल आइडलबारे बिभिन्न चर्चा भइरहेका बेला एउटा रमाइलो सर्ट फिल्म सार्वजनिक भएको छ ।

गर्लफ्रेण्ड बुद्ध लामाको फ्यान र ब्वाईफ्रेण्ड निशान भट्टराईको फ्यान हुँदा प्रेम सम्बन्धमा आएको उथलपुथललाई फिल्ममा रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । फलानो क्रियशनले तयार पारेको सर्ट फिल्ममा अनिल अधिकारी, मेलिसा खतिवडा, देव बिक्रम बस्नेत लगायतले अभिनय गरेका छन् ।

फिल्मको निर्देशन सरोज अधिकारी र छायाँकन अशोक बस्नेतले गरेका हुन् ।

हेर्नुहोस् १२ मिनेटको यो सर्ट फिल्म ।

 

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *