Home / NEWS / रेखाले कर्णाली पुगरे खोजिन् नयाँ हिरोइन, १४ वर्षीय कमला ‘मालिका’ की नायिका

रेखाले कर्णाली पुगरे खोजिन् नयाँ हिरोइन, १४ वर्षीय कमला ‘मालिका’ की नायिका

काठमाडौं, १७ वैशाख – नेपाली चलचित्रकी नायिका रेखा थापाले आफ्नो आगामी फिल्मका लागि नयाँ हिरोयन खोजेकी छिन् ।

आफ्नो आगामी फिल्मका लागि रेखाले कर्णाली प्रदेश पुगेर नयाँ हिरोइन ल्याएकी हुन् ।

रेखाले जाजरकोट काले गाउँकी १४ बर्षीया कमला ओलीलाई आफ्नो फिल्मको हिरोइन बनाउन ल्याएकी हुन् । कमला पहिलो पटक गाडी चढेर हजुरबुवासंग काठमाडौ आएकी छिन् । अहिलेसम्म टेलिभिजन समेत नहेरेकी कमला रेखाको नयाँ फिल्म खेल्दैछिन् ।

कात्तिक २१ गते रिलिज गर्ने चलचित्र मालिकाको निर्देशन स्वयम रेखा थापाले गर्नेछिन् ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *