Home / MUSIC / नेपाल आइडलका प्रताप दासको गीत युट्युब ट्रेन्डिङमा

नेपाल आइडलका प्रताप दासको गीत युट्युब ट्रेन्डिङमा

मज्जाको न्युज / नेपाली कथानक चलचित्र ‘लिली बिली’ को गीत युट्युब ट्रेन्डिङमा एक नम्बरमा समेत पुग्यो । प्रदीप खड्का र जशिता गुरुङ फिचरिङ गीत युट्युब ट्रेन्डिङमा एक नम्बरमा पुगेको हो । एक नम्बरबाट घटेपनि अझै पनि भ्युअर घटेको छैन ।

‘इज इट लभ…’ बोलको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । प्रताप नेपाल आइडलका सेकेन्ड रनरअप हुन् । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत अलिस कार्कीले भरेका छन् ।

भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *