Home / INTERNATIONAL / राजकुमार ह्यारी र मेगन मार्कलको जुर्‍यो बिहेको साइत

राजकुमार ह्यारी र मेगन मार्कलको जुर्‍यो बिहेको साइत

मज्जाको न्युज / बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेतृ मेगन मार्कलबीच १९ मे २०१८ मा विवाह हुने भएको छ।

केन्जिंगटन प्यालेसले शुक्रबार उनीहरुको विवाहको मिति घोषणा गरेको हो। नोभेम्बरमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए। उनीहरुको विवाह सेन्ट जर्ज च्यापेलमा हुने बताइएको छ।

विवाहपछि उनीहरु नटिंघम कटेजमा बस्ने तय भएको छ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *