Home / भिडियो

भिडियो

‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ भन्दै आए शिशिर र आयुष्मा (भिडियो)

आज मुटु दुखेनस् किन ? छोडिस् क्या हो ? मायालाई सम्झिन जिन्दगीले ममाथि अन्याय नै ग¥यो फूललाई माया गरेको ओइलिएरै झर्यो जुनलाई माया गरेको बादलभित्र सर्यो उनलाई माया गरेको रुँदै हिँड्न पर्यो नेपाली लोक संगीतमा दर्जनौं हिट गीत दिएका लय …

Read More »

‘लर्के जोवन’ सार्वजनिक, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाउने आश (भिडियोसहित)

पोखरा । बिमाकुमारी दुरा नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सबैभन्दा अगाडि आउने नाम हो । सर्वाधिक गीत गाउने गायिकाका दुरा जब सन्यास लिएको घोषणा गरिन्, त्यसपछि उनी पछि परिन् । केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन् । तर, बजारमा …

Read More »

‘बनकी चरी’ टिकटकमा मनकी चरी

‘जुन पनि रातिमा रुँदो हो, त्यही भएर पातमा शित हुँदो हो’ नेपाली टिकटक युजरले कुनै पनि समय होम पेज फर यु मा यस गीत सुनेकै हुनुपर्छ । देवी घर्तीको आवाजमा रहेको यो टुक्का अहिले लोकगीत प्रेमी टिकटक पारखीका लागि प्रिय …

Read More »

‘पूर्णिमा’ पछि शंकरको ‘लर्के जोबन’, बिमाकुमारीसँग गायन, अञ्जलीसँग रोमान्स

नेपाली लोक तथा दोहोरी गीतसंगीतमा बिमाकुमारी दुरासँग धादिङे ठिटो शंकर कडेंलले लर्के जोवन बजारमा ल्याउँदेछन् । यसअघि पूणिमा बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याउन लागेका हुन् । अहिले सो गीतको रेकर्डिङ सकेर पनि भिडियो छायाँङ्कनको काम सकिसकिएको …

Read More »

नेपाल आइडलका कृशलका दाइ नवगायक शंकरको ‘पूर्णिमा’ मा भद्रगोलकी रक्षा र सुशान्त (भिडियो)

नव गायक शंकर कडेलको आवाज रहेको ‘पूर्णिमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलका कलाकारहरु रक्षा श्रेष्ठ र सुशान्त पाठक फिचर्ड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका कडेल नेपाल आइडल कृशल कडेलका …

Read More »

पृथ्वीचोक (लखनचोक) फेरि उस्तै साँघुरिने, प्रशासन र महानगरको क्षमायाचना, १० बुँदे सम्झौता

पोखराकै अति व्यस्त चोकको रुपमा रहेको पृथ्वीचोक (लखनचोक) मा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि मगर लगायत जनजाति समुदायबाट भएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पनस्र्थापना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका …

Read More »

पोखरामा ‘सेतो पुतली’ आतंक, आँखामा पर्ला है ! बालबच्चा टाढा राख्नुहोस्

पोखरा भलामकी २ वर्षीया विपना थापा दौडिँदै थिइन्, पुतली आएर आँखामा ठोक्कियो । एकैछिनमा उनको आँखा चिलायो र दुख्न थाल्यो । उनका परेला सुन्निन थाले भने आँखा रातो हुँदै गयो । उनलाई हिमालयन आँखा अस्पतालमा लगियो । डाक्टरले उनको आँखाबाट …

Read More »

‘लाइसेन्स लिन लाइन’

पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन …

Read More »

पोखरामा फर्सीमुन्टा तरकारीले परिवार नै बेहोस्, धन्न ज्यान जोगियो

रञ्जन अधिकारी  पोखरा, २० जेठ / फर्सीको मुन्टा खाद्य सागसब्जी नै हो । यसले कुनै बेफाईदा गर्दैन तर पोखराको एक परिवारका सबै सदस्य फर्सीमुन्टा तरकारी खाने बित्तिकै बेहोस् हुँदा चिकित्सक नै आश्चर्यचकित् छन् । पोखरा लेखनाथ १२ शितलदेवीका प्रेमबहादुर गुरुङका परिवारका …

Read More »

आरुसलाई ‘कोहि किन’ यति मन परेको ?

पोखराका युवाहरुको पहिलो प्रस्तुति ‘किन कोहि’ हालै सार्वजनिक भएको छ । जतिन नकर्मीको पहिलो गीत ‘थाहा छैन किन कोहि यति राम्रो लाग्छ’ युट्युब मार्फत Songs Nepal ले सार्वजनिक गरेको हो । गीतमा जतिनको स्वर छ भने भाष्कर मिश्रको शब्द र …

Read More »