Breaking News
Home / VIDEO

VIDEO

नेपाल आइडलका कृशलका दाइ नवगायक शंकरको ‘पूर्णिमा’ मा भद्रगोलकी रक्षा र सुशान्त (भिडियो)

नव गायक शंकर कडेलको आवाज रहेको ‘पूर्णिमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलका कलाकारहरु रक्षा श्रेष्ठ र सुशान्त पाठक फिचर्ड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका कडेल नेपाल आइडल कृशल कडेलका …

Read More »

‘हजुर भनि चिनेको, तिमी भन्दै हिनेको, तँ भनेर छोड्यो मायाले’ रमेश र पुरुषोत्तमको मर्मस्पर्शी कोशेली

रमेश बिजी का मार्मिक शब्द र भाका, पुरुषोत्तम न्यौपानेका आवाज भएपछि लोकदोहोरी गीत यसै चल्छ भनेर त्यसै भनेका होईनन् । ‘सरर पानी घट्टमा’ बिजीकै शब्द थिए, न्यौपानेकै आवाज । यससँगै दर्जर्नौ चर्चित गीतहरुमा दुवैलाई पाउन सकिन्छ । यो सहकार्य हालै  ‘दुधमिठो …

Read More »

कोमल ओली, पशुपति र राजकुमारले ल्याए ‘शुन्य भो गाउँ घर’ (भिडियो)

युवाहरु विदेश पलायन भएपछिको अवस्थालाई चित्रण गरिएको  ‘शुन्य भो गाउँ घर’  बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । अग्रज गायिका एवं सञ्चारकर्मी कोमल ओलीसँगै लोकप्रिय गायक पशुपति शर्मा र युवा गायक राजकुमार बानियाँको स्वरमा रहेको सन्देशमुलक गीतको भिडियो पनि …

Read More »

आजादको ‘केही खास छ…’ हेर्नुहोस् त

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो ४ महिने नेपाल बसाइमा नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु पस्केर फर्किएका छन् । ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका आजादले झन्डै ४ वर्षपछि ‘केही …

Read More »

‘हुर्रे’ को ‘पशुपति’ आइटम डान्समा हट नीता (भिडियो)

नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । काठमाण्डौमा …

Read More »

‘शत्रु गते’को ‘रुपै मोहनी…’मा हरिवंश र दीपादेखि पल र आँचलसम्म (भिडियो)

मज्जाको न्युज / चलचित्र ‘शत्रु गते’को रुपै मोहनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मह सञ्चारको व्यानरमा निर्माण भएको फिल्म ‘शत्रु गते’को केही दिन पहिले मात्रै छायाँकन गरिएको गीत ‘रुपै मोहनी’बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। गीतको दृश्यमा हरिवंश …

Read More »

‘कान्छी’को लागि जीउ नै दाउमा लगाएपछि… (भिडियो)

मज्जाको न्युज / चलचित्र ‘कान्छी’को ‘यो जीउ मैले दाउमा लाउने तिम्लाई मात्रै हो…’ बोलको गीत सार्वजनिक भएको छ। फागुन ४ गतेका लागि रिलिज डेट तोकिएको फिल्म कान्छीको गीत रिलिज भएको हो। गीतको फिचरिङमा दयाहाङ राई र श्वेता खड्का प्रमुख रुपमका …

Read More »

‘नेप्टे’को ‘सुपाडी काँचो’ बोलको गीत सार्वजनिक (भिडियो)

मज्जाको न्युज / चलचित्र ‘नेप्टे’को ‘सुपाडी काँचो…’ बोलको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। लोक लयमा आधारित रहेको उक्त गीतमा भानुभक्त ढकालको संगीत, ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत सुन्न सकिन्छ। चलचित्र नेप्टे युनिटले मंगलबार फिल्मको पहिलो …

Read More »

कसले उडायो बेनिशाको मन? (भिडियो)

मज्जाको न्युज  / चलचित्र ‘ब्लाइण्ड रक्स’को पहिलो भिडियो प्रचार सामग्रीस्वरुप ‘उड्यो मन’ बोलको गीत रिलिज भएको छ। गीतको प्रमुख फिचरिङमा नायिका बेनिशा हमाल रहेकी छन्। शास्त्रीय संगीत रहेको गीतमा नायिका हमालले कत्थक नृत्य प्रस्तुत गरेकी छन्। फिल्मको निर्देशन मिलन चाम्सले …

Read More »

लेकसाइड ‘भाइब्रेसन’ ! मदिरा, म्युजिकदेखि सेक्स सम्मका नालीबेली

समाधानको ‘समय’ का लागि माधव भुसालको कभर स्टोरी  लेकसाइड ‘भाइब्रेसन’ सामुन्द्रिक किनारालाई स्पट बनाएर खिचिएको इंग्लिस सिरियल ‘बे–वाच’ले सुरा, सुन्दरी र समुन्द्रलाई पर्यटनको हब बनाइदियो । त्यही टिभी सिरियलले विश्वमा रियालिटी शोको होड चलायो । ह्याण्डसम र क्युटीजस्ता विशेषण पाउन …

Read More »