Home / PHOTO GALLERY

PHOTO GALLERY

छक्का पञ्जा २ को कमजोरीबारे भाइरल स्टाटस, वेबसाईट हुँदै युट्युबसम्म (भिडियो सहित)

‘छक्का पञ्जा २’  फिल्मले  निकै राम्रो व्यापार गरिरहेको छ । नेपाली फिल्म खासै चल्दैनन् भनिरहँदा दिपकराज गिरी र दिपा श्री निरौला टीमले एक पछि अर्को सुपरहिट फिल्म बनाईरहेका छन् । चौथो फिल्म आईपुग्दा दर्शकले उत्तिकै माया पनि गरिरहेका छन् । …

Read More »

बुद्ध लामा ‘नेपाल आइडल’ भएपछि पहिलो अन्तर्वार्ता, यसरी आफ्नो परिवारको दुःख सबै बिसाए (भिडियो)

रञ्जन अधिकारी, पोखरा / बुद्ध लामाले पहिलो नेपाल आइडल बन्दै इतिहास रचे । नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो …

Read More »

हैट ! GF बुद्धको फ्यान, BF निशानको फ्यान, प्रतापको फ्यानले मौकामा चौका हानेपछि…

चर्चित गायन रियालिटी शो नेपाल आइडलबारे बिभिन्न चर्चा भइरहेका बेला एउटा रमाइलो सर्ट फिल्म सार्वजनिक भएको छ । गर्लफ्रेण्ड बुद्ध लामाको फ्यान र ब्वाईफ्रेण्ड निशान भट्टराईको फ्यान हुँदा प्रेम सम्बन्धमा आएको उथलपुथललाई फिल्ममा रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । फलानो क्रियशनले …

Read More »

‘फाटेको चोली सिएनी पुग्छ, बिन्ती छ आउ घर…’ ऋषि खड्काको लगातार अर्को दशै तिहार कोशेली

रञ्जन अधिकारी / चाडपर्वमा सबैभन्दा नरमाईलो परदेशीलाई लाग्छ । परदेशी जत्तिकै नरमाईलो परदेशिएका आफन्तलाई लाग्छ । चाडपर्वमा सबै घर आउँदा आफ्ना परिवार एक साथ नहुँदा कसलाई खुशी लाग्छ र ? कसलाई चाडपर्व चाडपर्व जस्तो लाग्ला र ? दिनदिनै हजारौं युवाहरु परदेशिन्छन् …

Read More »

‘दिदीलाई घरमा हेला, भाइ पराई भूमिमा…’ यस्तो पो तीज गीत

रञ्जन अधिकारी भाञ्जाभाञ्जी जन्मेका छन्, हुर्काउँला, बढाउँला, राम्रोसँग मावलीमै राखी पढाउँला । सबले भन्छन् दुःखपछि एक छिन सुख आउनेछ पीर नगर भगवानले बाटो लाउनेछ । तीज पर्व चेलीबेटीकै हो । आमाबाबुलाई छोरी र दाजुभाइलाई दिदीबहिनीको अभाव यस पर्वमा भईहाल्छ । …

Read More »

‘रियाज’ लाई ‘आरजु’ले खोजेपछि पोखराबाट काठमाण्डौ …

रञ्जन अधिकारी पोखरा / ब्युटीफुल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । जिन्दगी नै तिमीलाई भयो …

Read More »

आरुसलाई ‘कोहि किन’ यति मन परेको ?

रञ्जन अधिकारी पोखरा / पोखराका युवाहरुको पहिलो प्रस्तुति ‘किन कोहि’ हालै सार्वजनिक भएको छ । जतिन नकर्मीको पहिलो गीत ‘थाहा छैन किन कोहि यति राम्रो लाग्छ’ युट्युब मार्फत Songs Nepal ले सार्वजनिक गरेको हो । गीतमा जतिनको स्वर छ भने …

Read More »

-यापदेखि फिल्मसम्म बहुप्रतिभाशाली बिनोद ‘बाजेले गितार बजाको सम्झदैं ‘

रञ्जन अधिकारी पोखरा / ‘बाजेले गिटार बजाको, बज्यै नाच्नु लजाको । यो मेरो गीत सुन है साथी कति मजाको । बिनोद ढकाल । पप/-याप म्युजिक पारखीलाई धेरै व्याख्या गरिरहनुपर्ने नाम होईन । धादिङ आरुघाटका बिनोदले हालै सार्वजनिक गरेको गीतको शब्द …

Read More »

‘धादिङे र पोखरेलीको फेसबुके लभ, भेट्न जाँदा मोबाईल नै अफ …’ कति हाँस्नु

रञ्जन अधिकारी, पोखरा/ ‘फेसबुकबाट पर्यो मेरो पोखरेलीसँग लभ, भेट्न बोलाई मायाले, छोडी आए जब् , आधी बाटो आएसी फोन हान्दा ,भन्छ मोबाईल अफ’ धादिङका ठिटोले पोखरेली युवती खुब मन पराउँछन् । त्यसैले त पोखरा सम्झिरहन्छन् । उनी पोखराकै हेम्जासम्म काठमाण्डौं …

Read More »

एल्विनको ‘गोरी’ अनु पो रैछिन्, आँखा लगाए सुमन र निराजनले … (भिडियो सहित)

मज्जाको न्युज पोखरा, ११ असोज / युवा गायक एल्विन थापाको नयाँ गीत ‘हे गोरी’ को म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । पोखरामा एक विशेष कार्यक्रमबीच चर्चित अग्रज कलाकारबाट सार्वजनिक गरिएको हो भने सामाजिक सञ्जाल युट्युबमा समेत सङ्ग्स नेपालबाट सोहि …

Read More »