Home / NEWS

NEWS

प्रियंका अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत ‘रातको कुरा’ पोर्न साइटमा

प्रियंका कार्की अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत रातको कुराले पछिल्लो समय नेपाली मिडिया तथा सामाजिक संजाल तातेको छ । गीतको भिडियोमा समावेश फिल्मका मुख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण यी दुई आलोचनाको सिकार भैरहेका …

Read More »

रेखाले कर्णाली पुगरे खोजिन् नयाँ हिरोइन, १४ वर्षीय कमला ‘मालिका’ की नायिका

काठमाडौं, १७ वैशाख – नेपाली चलचित्रकी नायिका रेखा थापाले आफ्नो आगामी फिल्मका लागि नयाँ हिरोयन खोजेकी छिन् । आफ्नो आगामी फिल्मका लागि रेखाले कर्णाली प्रदेश पुगेर नयाँ हिरोइन ल्याएकी हुन् । रेखाले जाजरकोट काले गाउँकी १४ बर्षीया कमला ओलीलाई आफ्नो …

Read More »

लामो समयसम्म हराएकी नायिका निरुता सिंह ‘नाई नभन्नु ल ५’ मा देखिदै

नायिका निरुता सिंह लामो समयको अन्तरालपछि नेपाली चलचित्रमा देखिने भएकी छिन् । निर्देशक विकास आचार्यले उनलाई ‘नाई नभन्नु ल ५’ मा छोटो भूमिकाका लागि अनुबन्धित गरेका छन् । उनी बालकलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिनेछिन् । भारतको मुम्बईमा बस्ने निरुता …

Read More »

अनमोललाई शुभकामना दिन सुष्मिता र जियाको प्रतिस्पर्धा

– मेराेफिल्म.com सुष्मिता बमजन र जिया केसीबीच एउटा समानता छ । त्यो समानता हो दुवै भुवन केसीसँग जोडिएका नाम हुन् । सुष्मिता भुवनकी पूर्व पत्नी हुन् भने जिया भुवन केसीकी अहिलेकी लिभिङ टुगेदर पार्टनर । बिहीबार एनएफडिसी अवार्डमा अनमोल केसीले …

Read More »

छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई, पोखरा र दमौलीमा छायांकन

सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि मुख्य नायिका छनौट गरिएको छ । छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाईको नाम फाइनल भएको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् । ‘ऐश्वर्य’ चलचित्र मार्फत डेब्यू गरेकी प्रसाई अब छक्का …

Read More »

रेखा र निर्देशकको सँधै लफडा, सम्झनाले हात झिकिन् उनको फिल्मबाट !

चलचित्र ‘हिम्मतवाली’ निर्माण गर्दा नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको सम्बन्ध निकै सुमधुर थियो । श्यामले चलचित्रको छायांकन पनि सुरु गरे । तर, छायांकनको बीचमै रेखा र श्यामविच मनमुटाव सुरु भयो । पछि, श्यामले चलचित्र छाडे । श्यामले चलचित्र …

Read More »

जियालाई साथमा लिएर फेरी सिक्किम हानिए भुवन 

काठमाडौँ । चर्चित नायक तथा निर्माता भूवन केसी सिक्किम पुगेका छन् । भुवन त्यहाँ एक्लै भने गएका होइनन् । कुनै बेला अभिनेत्री जीया केसीलाई लुकाउँदै हिड्ने भूवन अहिले जीयालाई खुलेयाम एकसाथ हिँड्न थालेपछि भुवन जियाका साथमा पुगेका हुन् । यो …

Read More »

धम्पुस महोत्सवमा दोहोरीमा सुमन केसी, मधुको निरमाया दोहोरी र पुरुष भलिबलमा बागलुङे टीम प्रथम

पोखरा, ८ वैशाख / कास्कीको पर्यटकीय गाउँ धम्पुसमा स्थानिय लाली गुराँस युवा क्लवले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । वैशाख चार गतेदेखी शुरु भएको गन्तब्य धम्पुस महोत्सवको समापन गर्दै खेलकुद मन्त्री जगत विश्वकर्माले पर्यटकीय गाउ धम्पुसमा रहेको खेल मैदानको …

Read More »

यी हुन् करोड भ्युज कटाउने ४ गीत

काठमाडौँ — पछिल्लो समय गीतको लोकप्रियता युट्युब भ्युजको आधारले मापन गरिन्छ । गतवर्ष धेरै नेपाली गीतले करोड क्बलमा प्रवेश गरे । ती मध्ये ४ वटा आधुनिक गीतलाई एक करोड भन्दा धेरै पटक हेरिएको छ । माछीले खाने खोलीको लेऊ गतवर्ष …

Read More »

संघर्षशील श्रृंखला, जसले गरिन् २०७४ मा गरेका सबै स‌ंकल्प पूरा

नयाँ वर्ष २०७५ को सुरुवात भइसकेको छ। हरेक नयाँ वर्षको सुरुवातपछि हामी त्यो वर्षमा के के गर्ने भनेर विभिन्न प्रकारका योजना बनाउने र तिनको कार्यान्वयन गर्ने संकल्प गर्दछौँ र ती योजना पूरा गर्ने दृढ संकल्प लिएर अगाडि बढ्छौँ। जति नै …

Read More »