Home / देश

देश

आज राती शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, के गर्न हुदैन ?

काठमाडौं – शुक्रबार राति चन्द्रग्रहण लाग्दैछ । ग्रहण राति ११ बजे सुरु भएर शनिबार बिहान २ बजेर ४९ बजेसम्म रहने छ। यो चन्द्रग्रहणमा उप छाया मात्र देखिनेछ । उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र …

Read More »

१३ बर्षकी छोरीलाई रुखमा बाँधेर बला’त्कार गर्ने बुबा प’क्राउ

कैलाली – ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आफ्नै जेठी छोरी ब’ला’त्कार गरेको आ’रो’पमा बुबालाई प’क्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका वडा न. ५ भासु बजारमा बस्दै आएको बर्ष ४५ को गणेश औजीलाई गए राती २०७/०२/२० गते साढे १० …

Read More »

नेपालमा आज मात्रै थप २८८ जनामा कोरोना संक्र’मण, संक्रमि’तको संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या …

Read More »

नेपालमा फेरि अर्को चक्रवात आँउदैं : समयमै मनसुन सुरु हुने मौसमविद्को आशा

काठमाडौं – काठमाडौं रकेही समय अघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको …

Read More »

रूकुम घ’टना : नवराजसहित ४ जनाको श’व फेला, दुई जना अझै बेपत्ता

जाजरकोट – अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृ’त अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको श’व घटनास्थलदेखि करीव १० किलोमिटर तल …

Read More »

यस्तो ठाउँमा यसरी मा’रिएका रहेछन नवराज र उनका साथीहरु !

जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौ’सिँदै गएको बताउँछन् …

Read More »

भारत यु’द्ध चाहान्छ भने हामी नेपाली पनि तयार छौ ( स’ञ्चारकर्मी अमित भट्ट )

वीर गोर्खालीको देश अहिलेसम्म कुनै पनि मुलुकको गुलाम नभएको देश भनेर चिनिएको देश नेपाल । आज आफ्नै जमिनको लागि लढ्दा , आज आफ्नै मिचिएको भुभागको लागि लढ्दा यस्तो आरोप लगाउने हामीलाई ? केही भारतीय मिडियाहरु  जब नेपालको लिम्पियाधुरा समेटिएको नक्सा  …

Read More »

कोरोना भाइरस : विश्वभर ४९ लाख ८२ हजार संक्रमित, ३ लाख २४ हजारको मृ*त्यु

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार …

Read More »

छोरीद्वारा आफ्नै बुबाको टाउकोमा चि’र्पट प्रहार गरेर ह’त्या

इलाम – इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह’त्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह’त्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने …

Read More »

संसदमा उभिएर बोल्न प्रधानमन्त्री ओलीलाई गाह्रो भयो, बसेर बोल्ने व्यवस्था !

उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्दा समस्या देखिएको छ। मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका …

Read More »