Home / INTERNATIONAL / ‘बीग बोस’बाट ११ करोड लिन्छन् सलमान

‘बीग बोस’बाट ११ करोड लिन्छन् सलमान

बलिउड नायक सलमान खान चलचित्रमा मात्र होइन, टेलिभिजन कार्यक्रममा पनि महंगा छन् । उनले संचालन गर्दै आएको शो ‘बीग बोस’ चर्चामा छ ।

शो फाइनलसम्म आइपुग्दा सलमानको पारिश्रमिकको बिषयमा कुरा गर्न सान्र्दभिक हुन्छ । सलमानले पहिलो पटक ‘बीग बोस’ संचालन गर्दा २.५ करोड पारिश्रमिक लिएका थिए । तर, ११ औ सिजनसम्म आइपुग्दा उनको पारिश्रमिक एक भागको ११ करोड पुगेको छ । यसको अर्थ सलमानले हरेक हप्ता २२ करोड ‘बीग बोस’बाट नै कमाउँछन् ।

उनले गतबर्षको श्रृङ्खलामा ९ करोड पारिश्रमिक लिएका थिए । ‘बीग बोस’ सधै विवादमा रहेपनि चर्चामा भने सधै रहन्छ ।

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *