Breaking News
Home / Ranjan AC

Ranjan AC

नेपाल आइडलका कृशलका दाइ नवगायक शंकरको ‘पूर्णिमा’ मा भद्रगोलकी रक्षा र सुशान्त (भिडियो)

नव गायक शंकर कडेलको आवाज रहेको ‘पूर्णिमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलका कलाकारहरु रक्षा श्रेष्ठ र सुशान्त पाठक फिचर्ड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका कडेल नेपाल आइडल कृशल कडेलका …

Read More »

नेपाल आइडलका कृशलका दाइ शंकर कडेलको ‘पूर्णिमा’

नेपाल आइडलका कृशल कडेलका दाइ शंकर कडेलले नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका शंकरले पूर्णिमा बोलको गीत मंगलबार मात्रै आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत राज खड्काको रहेको …

Read More »

प्रियंका अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत ‘रातको कुरा’ पोर्न साइटमा

प्रियंका कार्की अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत रातको कुराले पछिल्लो समय नेपाली मिडिया तथा सामाजिक संजाल तातेको छ । गीतको भिडियोमा समावेश फिल्मका मुख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण यी दुई आलोचनाको सिकार भैरहेका …

Read More »

छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई, पोखरा र दमौलीमा छायांकन

सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि मुख्य नायिका छनौट गरिएको छ । छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाईको नाम फाइनल भएको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् । ‘ऐश्वर्य’ चलचित्र मार्फत डेब्यू गरेकी प्रसाई अब छक्का …

Read More »

‘हजुर भनि चिनेको, तिमी भन्दै हिनेको, तँ भनेर छोड्यो मायाले’ रमेश र पुरुषोत्तमको मर्मस्पर्शी कोशेली

रमेश बिजी का मार्मिक शब्द र भाका, पुरुषोत्तम न्यौपानेका आवाज भएपछि लोकदोहोरी गीत यसै चल्छ भनेर त्यसै भनेका होईनन् । ‘सरर पानी घट्टमा’ बिजीकै शब्द थिए, न्यौपानेकै आवाज । यससँगै दर्जर्नौ चर्चित गीतहरुमा दुवैलाई पाउन सकिन्छ । यो सहकार्य हालै  ‘दुधमिठो …

Read More »

कोमल ओली, पशुपति र राजकुमारले ल्याए ‘शुन्य भो गाउँ घर’ (भिडियो)

युवाहरु विदेश पलायन भएपछिको अवस्थालाई चित्रण गरिएको  ‘शुन्य भो गाउँ घर’  बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । अग्रज गायिका एवं सञ्चारकर्मी कोमल ओलीसँगै लोकप्रिय गायक पशुपति शर्मा र युवा गायक राजकुमार बानियाँको स्वरमा रहेको सन्देशमुलक गीतको भिडियो पनि …

Read More »

अनमोलको ‘कृ’ सँग अक्षयकुमार अभिनित ‘प्याडम्यान’ जुध्ने पक्का

अक्षयकुमार अभिनित फिल्म प्याडम्यानले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। जनवरी २५ मा रिलिज हुने भनिएको यो फिल्म अब भने दुई हप्ता अघि अर्थात् जनवरी ९ मा प्रदर्शन हुने पक्का भएको छ। बलिउडको प्रतिक्षित र चर्चित फिल्म ‘पद्मावत’ले जनावरी २५ …

Read More »

सुनिल थापा अभिनित ‘शेरबहादुर’को पोष्टर सार्वजनिक

सुनिल थापाको मुख्य भूमिका रहेको फिल्म ‘शेरबहादुर’को पोष्टर सार्वजनिक भएको छ। अवकाश प्राप्त निडर, सनकी र बलियो आर्मीको कथामा निर्माण भएको यस फिल्ममा सुनिल थापा शेरबहादुर बनेका छन्। थापासहित फिल्मका अन्य कलाकारको फिचरिङ यस फिल्मको पोष्टर निर्माण युनिटले सामाजिक सञ्जालमार्फत …

Read More »

निखिल अभिनित ‘पिँजडा ब्याक अगेन’ सिंगल स्क्रिन हाउसफुल

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिँजडा ब्याक अगेन’ सिंगल स्क्रिन हाउसफुल बने । दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा शिर्पाली दर्शकबाट घेरिएका थिए। ‘फिल्म हेर्ने दर्शकले दिएको प्रतिक्रियाबाट एकदमै उत्साहित छौँ’, निखिलले भने, ‘एउटा कलाकारको सफलता …

Read More »

‘मिस्टर झोले’को राम्रो व्यापार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म मिस्टर झोलेले राम्रो व्यापार गरिरहेको दाबी निर्माण पक्षले गरेको छ। दर्शकबाट पनि सकरात्मक प्रतिकृया पाइरहेको फिल्मले  राम्रो व्यापार गरेको जनाइएको छ। फिल्म निर्माण युनिटले राजधानीमा पत्रकारहरुसँग फिल्म सफलताको खुसियाली समेत मनाएको छ। त्यहीँ अवसरमा निर्माता …

Read More »