Breaking News
Home / Mazzako News (page 3)

Mazzako News

माओवादी पोलिटब्युरो सदस्य काउछा सहितका दर्जन नेता रातारात एमालेमा

मज्जाको न्युज पोखरा, ३१ भदौ / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण काउछा मगर सहितका दर्जन बढि नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार राति अबेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउछामगर सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन् । …

Read More »

‘फाटेको चोली सिएनी पुग्छ, बिन्ती छ आउ घर…’ ऋषि खड्काको लगातार अर्को दशै तिहार कोशेली

चाडपर्वमा सबैभन्दा नरमाईलो परदेशीलाई लाग्छ । परदेशी जत्तिकै नरमाईलो परदेशिएका आफन्तलाई लाग्छ । चाडपर्वमा सबै घर आउँदा आफ्ना परिवार एक साथ नहुँदा कसलाई खुशी लाग्छ र ? कसलाई चाडपर्व चाडपर्व जस्तो लाग्ला र ? दिनदिनै हजारौं युवाहरु परदेशिन्छन् । दशैं …

Read More »

‘लाइसेन्स लिन लाइन’

पोखरा, १५ भदौ / पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन …

Read More »

पोखरामा फर्सीमुन्टा तरकारीले परिवार नै बेहोस्, धन्न ज्यान जोगियो

रञ्जन अधिकारी  पोखरा, २० जेठ / फर्सीको मुन्टा खाद्य सागसब्जी नै हो । यसले कुनै बेफाईदा गर्दैन तर पोखराको एक परिवारका सबै सदस्य फर्सीमुन्टा तरकारी खाने बित्तिकै बेहोस् हुँदा चिकित्सक नै आश्चर्यचकित् छन् । पोखरा लेखनाथ १२ शितलदेवीका प्रेमबहादुर गुरुङका परिवारका …

Read More »

‘रियाज’ लाई ‘आरजु’ले खोजेपछि पोखराबाट काठमाण्डौ …

ब्युटीफुल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । जिन्दगी नै तिमीलाई भयो भन्दै भ्यालेन्टाईन अवसरकै छेकोमा …

Read More »

आरुसलाई ‘कोहि किन’ यति मन परेको ?

पोखराका युवाहरुको पहिलो प्रस्तुति ‘किन कोहि’ हालै सार्वजनिक भएको छ । जतिन नकर्मीको पहिलो गीत ‘थाहा छैन किन कोहि यति राम्रो लाग्छ’ युट्युब मार्फत Songs Nepal ले सार्वजनिक गरेको हो । गीतमा जतिनको स्वर छ भने भाष्कर मिश्रको शब्द र …

Read More »

-यापदेखि फिल्मसम्म बहुप्रतिभाशाली बिनोद ‘बाजेले गितार बजाको सम्झदैं ‘

‘बाजेले गिटार बजाको, बज्यै नाच्नु लजाको । यो मेरो गीत सुन है साथी कति मजाको । बिनोद ढकाल । पप/-याप म्युजिक पारखीलाई धेरै व्याख्या गरिरहनुपर्ने नाम होईन । धादिङ आरुघाटका बिनोदले हालै सार्वजनिक गरेको गीतको शब्द हो । बाजेको चित्रण …

Read More »

‘धादिङे र पोखरेलीको फेसबुके लभ, भेट्न जाँदा मोबाईल नै अफ …’ कति हाँस्नु

‘फेसबुकबाट पर्यो मेरो पोखरेलीसँग लभ, भेट्न बोलाई मायाले, छोडी आए जब् , आधी बाटो आएसी फोन हान्दा ,भन्छ मोबाईल अफ’ धादिङका ठिटोले पोखरेली युवती खुब मन पराउँछन् । त्यसैले त पोखरा सम्झिरहन्छन् । उनी पोखराकै हेम्जासम्म काठमाण्डौं रहँदा पनि बोलाईए …

Read More »

एल्विनको ‘गोरी’ अनु पो रैछिन्, आँखा लगाए सुमन र निराजनले … (भिडियो सहित)

मज्जाको न्युज पोखरा, ११ असोज / युवा गायक एल्विन थापाको नयाँ गीत ‘हे गोरी’ को म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । पोखरामा एक विशेष कार्यक्रमबीच चर्चित अग्रज कलाकारबाट सार्वजनिक गरिएको हो भने सामाजिक सञ्जाल युट्युबमा समेत सङ्ग्स नेपालबाट सोहि …

Read More »

पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)

पोखरा / दाह्री सौखिन युवाहरुको फेसबुक समूह ‘दाही ग्याङ’ का पोखराका सदस्यहरुले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेका छन् । दाह्री पाल्ने र सौख भएका युवाहरुले मनोरञ्जनका लागि खोलेको यो ग्रुप पछिल्लो समय सामाजिक कार्यमा …

Read More »