Breaking News
Home / Mazzako News (page 2)

Mazzako News

नेपाल आइडलका कृशलका दाइ शंकर कडेलको ‘पूर्णिमा’

नेपाल आइडलका कृशल कडेलका दाइ शंकर कडेलले नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका शंकरले पूर्णिमा बोलको गीत मंगलबार मात्रै आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत राज खड्काको रहेको …

Read More »

अमेरिकाका लागि अन्तिम डिभी ! पैसा पर्दैन, घरमै मोबाईलबाट यसरी भर्नुस्

यस पटक अन्तिम डिभि सन २०१९ काे लागि खुल्दैछ भन्ने हल्ला बजारमा चलिरहेकाे बेला नेपाल स्थित अमेरिकि राजदुतावासले असोज १७ गते रातको ९:४५ बजे देखि डिभि आवेदन खुलाएको छ । दुतावासले डिभि भर्दा पैसा खर्च नगर्न र घरैबाट डिभि भर्ने …

Read More »

छक्का पञ्जा २ कहाँ चुक्यो ? दीपकको टाउको दुखाई बन्यो एउटै स्टाटस

दिपकराज गिरी र दिपाश्री निरौला नाममाथि धेरै लेखिरहनुपरेन । दुई दशक अघिको ‘ट्वाक्कटुक्क’का ‘रामबिलास’ र ‘धनियाँ’देखि ‘तितोसत्य’ हुँदै ‘छक्का पञ्जा २’ सम्म आईपुग्दा किशोरपुस्तादेखि पाको उमेरकाले चिन्ने जोडी हो दिपकदीपा । हाँस्य टेलिसिरियल तितो सत्यको डेढ दशक अनवरत यात्रालाई बिराम …

Read More »

पृथ्वीचोक (लखनचोक) फेरि उस्तै साँघुरिने, प्रशासन र महानगरको क्षमायाचना, १० बुँदे सम्झौता

पोखराकै अति व्यस्त चोकको रुपमा रहेको पृथ्वीचोक (लखनचोक) मा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि मगर लगायत जनजाति समुदायबाट भएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पनस्र्थापना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका …

Read More »

विदेशी आमा छोराले नेपाल बदनाम गरेको खुलासा, यस्तो रहेछ रहस्य

काठमाडौं, १० असोज / अहिले एउटा भिडियो भाइरल भएको छ । अन्नपूर्ण पदमयात्रामा गएका विदेशी पर्यटकलाई होटल चलाउने नेपाली शेर्पा महिलाले गरेको दुव्र्यवहारले सामाजिक सञ्जाल तातिएको छ । विश्वकै अग्रणी मिडिया ‘डेलीमेल’ ले घटना भएको डेढ महिनापछि भिडियो पोष्ट गर्दा …

Read More »

बुद्ध लामा ‘नेपाल आइडल’ भएपछि पहिलो अन्तर्वार्ता, यसरी आफ्नो परिवारको दुःख सबै बिसाए (भिडियो)

पोखरा / बुद्ध लामाले पहिलो नेपाल आइडल बन्दै इतिहास रचे । नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश …

Read More »

कोमल ओली एमालेमा प्रवेश हुँदा रेखा थापा खुशी, ‘हामी शो पिस मात्रै होईनौं’

काठमाडौ, ७ असोज । राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने एमालेमा प्रवेश गर्ने पक्कापक्कि हुँदा रेखा थापाले समेत राप्रपा प्रजातान्त्रिक छोड्न सक्ने संकेत गरेकी छिन् । जिम्मेवारी नपाए कुनै पनि पार्टीमा बसिरहनुको औचित्य नहुने सुनाईरहँदा उनले …

Read More »

पोखरा–काठमाडौं रुटमा ‘विश्वकै उत्कृष्ट बस’ ! प्रत्येक सिटमा टिभी, खाना टेबल

यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स बसमा लगानी बिस्तार गरेको छ । प्रालिले पोखरा काठमाडौं रुटमा शुक्रबारबाट उक्त बस सञ्चालन गर्न लागेको हो । संसारकै उत्कृष्ट स्तरको बस सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष …

Read More »

पोखरामा ‘सेतो पुतली’ आतंक, आँखामा पर्ला है ! बालबच्चा टाढा राख्नुहोस्

पोखरा भलामकी २ वर्षीया विपना थापा दौडिँदै थिइन्, पुतली आएर आँखामा ठोक्कियो । एकैछिनमा उनको आँखा चिलायो र दुख्न थाल्यो । उनका परेला सुन्निन थाले भने आँखा रातो हुँदै गयो । उनलाई हिमालयन आँखा अस्पतालमा लगियो । डाक्टरले उनको आँखाबाट …

Read More »