Breaking News
Home / Mazzako News

Mazzako News

हाम्रो भूमि रक्षाका लागि सिमानामा गएर रगत बगाउन तयार छु: पूर्वमन्त्री पण्डित (भिडियो)

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले भारतीय हेपाहा प्रवेत्तिको खुलेर विरोध गरेका छन् । उनले नेपाली भूमि अतिक्रमण गर्दै भारतले चीनसँगको बाटो खुलाउनु गम्भीर विषय भएको बताए । उनले भारतीय हेपाहा र मिचाहा प्रवृतिको विरोध …

Read More »

प्रहरी देखेपछि भारत बाट पोखरा आएका अभिषेक तेस्रो तलाबाट हामफाले (हेर्नुहोस् भिडियों सहित)

पोखरा । लकडाउनका बीच चलाखीपूर्ण ढंगले भारतबाट पोखरा भित्रन सफल भएका अभिषेक बस्नेत आफू बसेककै घरमा प्रहरी आएपछि तेस्रो तल्लाबाटै हामफाले । सोलुखुम्बुका २३ वर्षका बस्नेत परिवार पोखरा महानगरपालिका–८ ईन्द्रपुरी टोलमा बस्छन् । आमाबाबुले भाडामा लिएको कोठामा मंगलबार बिहान ९ …

Read More »

‘फोन तथा इमेल लगायतका माध्यमबाट कसैले आफ्नो जानकारी मागेमा नदिनू’

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भनेर फोन आएमा कसैलाई आफ्नो जानकारी नदिन आग्रह गरेको छ । साइबर ब्यूरोले सोमबार एक सूचना प्रकाशित गरी फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो …

Read More »

यी हुन् नेपालमा कोरोना भाइरसका १३४ संक्रमित (सुचीसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १३४ पुगेको छ । आज एकै दिन २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये १६ जना पुरुष कपिलवस्तुका हुन् । उनीहरु भारतमा रहेको र लकडाउनको समयमा …

Read More »

कालापानी नजिकै हेलिकप्टरबाट सशस्त्र प्रहरी पुर्‍याउँदैछ सरकार

२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको …

Read More »

‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ भन्दै आए शिशिर र आयुष्मा (भिडियो)

आज मुटु दुखेनस् किन ? छोडिस् क्या हो ? मायालाई सम्झिन जिन्दगीले ममाथि अन्याय नै ग¥यो फूललाई माया गरेको ओइलिएरै झर्यो जुनलाई माया गरेको बादलभित्र सर्यो उनलाई माया गरेको रुँदै हिँड्न पर्यो नेपाली लोक संगीतमा दर्जनौं हिट गीत दिएका लय …

Read More »

‘लर्के जोवन’ सार्वजनिक, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाउने आश (भिडियोसहित)

पोखरा । बिमाकुमारी दुरा नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सबैभन्दा अगाडि आउने नाम हो । सर्वाधिक गीत गाउने गायिकाका दुरा जब सन्यास लिएको घोषणा गरिन्, त्यसपछि उनी पछि परिन् । केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन् । तर, बजारमा …

Read More »

‘बनकी चरी’ टिकटकमा मनकी चरी

‘जुन पनि रातिमा रुँदो हो, त्यही भएर पातमा शित हुँदो हो’ नेपाली टिकटक युजरले कुनै पनि समय होम पेज फर यु मा यस गीत सुनेकै हुनुपर्छ । देवी घर्तीको आवाजमा रहेको यो टुक्का अहिले लोकगीत प्रेमी टिकटक पारखीका लागि प्रिय …

Read More »

‘पूर्णिमा’ पछि शंकरको ‘लर्के जोबन’, बिमाकुमारीसँग गायन, अञ्जलीसँग रोमान्स

नेपाली लोक तथा दोहोरी गीतसंगीतमा बिमाकुमारी दुरासँग धादिङे ठिटो शंकर कडेंलले लर्के जोवन बजारमा ल्याउँदेछन् । यसअघि पूणिमा बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याउन लागेका हुन् । अहिले सो गीतको रेकर्डिङ सकेर पनि भिडियो छायाँङ्कनको काम सकिसकिएको …

Read More »

नेपाल आइडलका कृशलका दाइ नवगायक शंकरको ‘पूर्णिमा’ मा भद्रगोलकी रक्षा र सुशान्त (भिडियो)

नव गायक शंकर कडेलको आवाज रहेको ‘पूर्णिमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलका कलाकारहरु रक्षा श्रेष्ठ र सुशान्त पाठक फिचर्ड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका कडेल नेपाल आइडल कृशल कडेलका …

Read More »