Home / Featured / नेपालमा आज मात्रै थप २८८ जनामा कोरोना संक्र’मण, संक्रमि’तको संख्या २ हजार नाघ्यो

नेपालमा आज मात्रै थप २८८ जनामा कोरोना संक्र’मण, संक्रमि’तको संख्या २ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *