Home / देश / नेपालमा फेरि अर्को चक्रवात आँउदैं : समयमै मनसुन सुरु हुने मौसमविद्को आशा

नेपालमा फेरि अर्को चक्रवात आँउदैं : समयमै मनसुन सुरु हुने मौसमविद्को आशा

काठमाडौं – काठमाडौं रकेही समय अघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास

भइरहेको मौसमविद्ले बताएका छन् ।

यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् ।

हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ ।

यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *