Home / Uncategorized / रूकुम घ’टना : नवराजसहित ४ जनाको श’व फेला, दुई जना अझै बेपत्ता

रूकुम घ’टना : नवराजसहित ४ जनाको श’व फेला, दुई जना अझै बेपत्ता

जाजरकोट – अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृ’त

अवस्थामा फेला परेका छन् ।

भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको श’व घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक

भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

लोकन्द्रको श’व स्थानियले फेला पारेका हुन् । योसँगै मृ’तकको संख्या चार पुगेको छ ।

दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परेको थियो ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *