Home / रोचक / ३१ वटा औंला भएको अनौ’ठो बच्चा जन्मियो

३१ वटा औंला भएको अनौ’ठो बच्चा जन्मियो

काठमाडौं – बालकको जन्मदै ३१ वटा औँला लिएर जन्मिएका थिए ।

३१ वटा औँला लिएर जन्मिएका बालकको परिवारको आर्थिक अवस्था भने कमजोर थियो ।

परिवारले बालकको शल्यक्रिया गरेर बढी आएको औँला फाल्ने चाहेका थिए र तर उनीहरुसँग पैसा थिएन ।

तर उक्त परिवारलाई चीनको निङ्बो सिटी अस्पतालले सहयोग गर्ने बतायो ।

अस्पतालले नै बालकको शल्यक्रिया निःशुल्क गरिदिने भयो ।

शल्यक्रिया गर्न समय लाग्ने हुनाले अस्पतालले नै १६ वर्षको उमेरसम्म निःशुल्क उपचार गरिदिने बतायो ।

ती अनौठा बालकको हातमा १६ वटा औला छन् भने खुट्टामा १५ वटा औँला छन् ।एजेन्सी

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *