Home / मनोरञ्जन / यति महँगो मूल्यको गाडी चढेर हिड्छिन् स’नी लियोनी

यति महँगो मूल्यको गाडी चढेर हिड्छिन् स’नी लियोनी

बलिउडकी चर्चित अभिनेत्री हुन् सनी लियोनी । धेरैजसो आफ्नो हट तस्बिरले चर्चामा आइरहने सनी धेरै खोजीने अभिनेत्रीमा पनि पर्छिन् ।

कहिले अश्लिलतासँग जोडीएर त कहिले विभिन्न फण्डाहरुबिच मुछिएर चर्चामा आइरहने गर्छिन् ।

धेरै कलाकारहरुको विलासी गाडी चढ्ने शौख हुन्छ । यस्तै अभिनेत्री सनी को पनि महंगो गाडीमा चढ्ने शौख छ ।

भारतिय मिडियाका अनुसार उनको पनि एक शानदार कार छ । उनको महँगो मूल्यको मसेराटी नामको गाडी छ ।

उक्त गाडीको मूल्य १.५ करोड भारु रहेको बताइएको छ । यो गाडी उनलाई श्रीमान् ड्यानियल वेबरले उपहारस्वरुप दिएका थिए ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *