Home / देश / संसदमा उभिएर बोल्न प्रधानमन्त्री ओलीलाई गाह्रो भयो, बसेर बोल्ने व्यवस्था !

संसदमा उभिएर बोल्न प्रधानमन्त्री ओलीलाई गाह्रो भयो, बसेर बोल्ने व्यवस्था !

उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्दा समस्या देखिएको छ।

मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका हुन्।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ।

उनले कोरोनामुक्त नेपाल निर्माण गर्ने बताए। ‘मानव जातिले कोरोनालाई पराजित गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *