Breaking News
Home / देश / हाम्रो भूमि रक्षाका लागि सिमानामा गएर रगत बगाउन तयार छु: पूर्वमन्त्री पण्डित (भिडियो)
File Photo

हाम्रो भूमि रक्षाका लागि सिमानामा गएर रगत बगाउन तयार छु: पूर्वमन्त्री पण्डित (भिडियो)

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले भारतीय हेपाहा प्रवेत्तिको खुलेर विरोध गरेका छन् । उनले नेपाली भूमि अतिक्रमण गर्दै भारतले चीनसँगको बाटो खुलाउनु गम्भीर विषय भएको बताए । उनले भारतीय हेपाहा र मिचाहा प्रवृतिको विरोध र भण्डाफोर गर्न सबैलाई आह्वान पनि गरेका छन् ।

पूर्वमन्त्री पण्डितले आफ्नो भूमि रक्षाका लागि सीमानामा गएर रगत बगाउन तयार रहेको पनि बताएका छन् ।

हेर्नुहोस् भिडियोः

 

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *